सुदूरपश्चिम प्रदेश

लम्कीचुहाबाट भन्सार छलीका बिडी, सुर्ती बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको लम्कीचुहाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

लम्कीचुहा नगरपालिका–२ मोतिपुरको भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार २९० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको बिडी, सुर्ती, आन्टी, पास्ता लगायतका सामान इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।