राजनीति

सीमा समस्या समाधान गर्न मोदीसँग गम्भीर रूपले कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताएका छन् । हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान गर्ने उनले सुनाए ।

दाहालले भने, ‘भारतका प्रधानमन्त्रीसँग पञ्चेश्वरलगायत अन्य जलविद्युत आयोजनासँग सम्बन्धित कयौं महत्वपूर्ण छलफल गरेको छु । मैले सीमाको समस्या समाधान गर्न, व्यापारको विषयमा दुई पक्षकै मेकानिजमलाई सक्रिय बनाएर वार्ता र संवादमार्फत् समस्या समाधान गर्न गम्भीर रूपले राखेको छ ।’

बिज्ञापन

प्रधानमन्त्रीले भारतको बाटो भएर बंगलादेशमा विद्युत निर्यातको प्रक्रिया समेत अघि बढिसकेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।