सुदूरपश्चिम प्रदेश

सडक सफा गर्न धनगढीले ल्यायो ब्रुमर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढी उपमहानगरपालिकाले सडकको सरसफाइ गर्न ब्रुमर ल्याएको छ । धनगढी क्षेत्रका सडकको धुलो (फोहोर) सफा गर्न ब्रुमर खरिद गरी ल्याएको हो ।

शनिवारदेखि धनगढी उपमहानगरपालिकाले ब्रुमको प्रयोगबाट सडक सरसफाइ गर्न थालेको बताएको छ । उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुमर खरिद गरेको बताएको छ ।

बिज्ञापन

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको सडक सफा गर्न ब्रुमर खरिद गरेको बताए। चालु आर्थिक वर्षको बजेटबाट उपमहानगरपालिकाले ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।