खेलकुद

बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले टी–२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विश्व विजेता टोलीलाई १२५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।

गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको थियो ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।