राजनीति

प्रधानमन्त्री ओलीको प्रतिक्रिया- जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताएका छन् । आइतबार चाैथाेपटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘एउटा जिम्मेवारी आएको छ, सफलताका साथ पूरा गर्छु ।’ बाढीपहिरोको जिज्ञासामा उनले थपे, ‘त्यसको अविलम्ब समस्याको समाधान गर्नेगरी काम गर्छु ।’

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।