सुदूरपश्चिम प्रदेश

बझाङमा ७ वर्षीया दुई बालिका बलात्कार आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । बझाङमा ७ वर्षीया दुई बालिकाहरु बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार जयपृथ्वी नगरपालिका–१० मा बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकाहरुका आफन्तले जबरजस्ती करणीको जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए ।

बिज्ञापन

रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।