जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

बाँके : महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा खजुरा गाउँपालिका-६ गिजरा फारम बस्ने २३ वर्षीय शिव शंकर मुराउ पक्राउ गरेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

शिव शंकरले ती महिलालाई ललाई फकाई आफ्नो कोठामा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

