राष्ट्रिय समाचार

टुकुचा खोलामाथि रहेको दरबारमार्ग-काठमाडौं प्लाजा जोड्ने सडक भाँसियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएको छ ।

लोक कल्याणकारी विज्ञापन

काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भाँसिएको हो । अहिले त्यहाँको आवागमन प्रभावित भएको छ ।

लोक कल्याणकारी विज्ञापन

टुकुचा खोलामाथि रहेको यो सडक राति नै भाँसिएको महानगर प्रहरीले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन