संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता सुनार रिहा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका दलित अभियन्ता खगेन्द्र सुनार रिहा भएका छन् । विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका सुनारले मङलबार बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन प्रवेश गर्न खोजेका थिए ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरिय प्रहरी बृत बानेश्वरमा राखिएकोमा केहीबेर अघि छोडिएको जनाइएको छ । उनी हात खुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका छन् । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
