नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं। नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो। नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए।
बिज्ञापन

उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २-० गोलले अगाडि बढेको थियो। बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन। नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
