अवर्गीकृत

प्रचण्डलाई गगनको सुझाव- आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आवेग र उत्तेजनताको राजनीति नगर्न सुझाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउने पाउने अधिकार भएपनि  प्रचण्ड धेरै बहकिएको टिप्पणी गरे ।उनले भने, ‘प्रतिपक्षमा बस्दै गर्दा पनि सिस्टमको अपोजिसन होइन, सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ, गरि पनि रहेको छ । गरेन भने हामी छौं । विपक्ष दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ । आफैंलाई जलाउन सक्छ, बाल्न सजिलो छ, निभाउन गाह्रो छ ।’

लोक कल्याणकारी विज्ञापन

सरकारमाथि प्रश्न उठाउनु प्रतिपक्षको मुख्य काम नै भएको बताए । तर, प्रचण्डले बोल्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै सरकारलाई चेृतावनी दिएकोप्रति आपत्ति जनाए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन