अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ ।
नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले उल्लेख गरेको छ ।
बिज्ञापन

२६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ ।
अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
