सुदूरपश्चिम प्रदेश

गौरीफन्टा नाकाको स्तरोन्नतीका लागि भारत सकारात्मक रहेको  परराष्ट्रमन्त्री देउवाको भनाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी ।  कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन । 

आज धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले सो कुरा बताएकी हुन । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको सतरोन्नती गरिदिन र धनगढीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाई दिन अनुरोध गरेको बताईन । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।