राष्ट्रिय समाचार

दिनेश डीसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा आएको उनको भनाइ थियो । उनको शुभकामनाका लागि बोर्डको हलमा आज ३ घण्टाको कार्यक्रम तय गरिएको छ । उनले बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता जनाए ।

बिज्ञापन

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।