राष्ट्रिय समाचार

कडायत र केसी एआईजी सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजी दर्जामा बढुवा सिफारिस गरेको छ ।

सिफारिस हुनेमा कुवर कडायत र रवीन्द्र केसी छन् । कडायत गत सातामात्र लुम्बिनी प्रदेश प्रहरी प्रमुखबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका हुन् ।

बिज्ञापन

केसी वरियतामा अगाडि थिए । दुवैले वर्तमान आईजीसँगै चैत ४ मा सेवा अवधिका कारण अवकाश पाउने छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।