कैलालीको अत्तरियामा एक पुरुष मृत फेला
लोक कल्याणकारी विज्ञापन

अत्तरिया । कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन । मंगलबार साँझ घरको कोठामा गोदावरी नगरपालिका–२ तेघरीका ४६ वर्षीय मनोज भट्ट मृत अवस्थामा फेला परेका हुन ।
उनको पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताएका छन ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
