टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडक खण्डमा भे ८ प २५०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषधसहित चालक टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपालीसहित दुई जना पक्राउ परेका हुन्। दुबै जनालाई स्पासनेस लेखेको दुई सय चालिस वटा लागूऔषध क्याप्सुल फेला पारी उक्त क्याप्सुल, मोटरसाईकल र दुवै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
