खेलकुद

नेपालको अग्रता दोब्बर, कप्तान बनेपछि साम्बाको पहिलो गोल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको छ ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले दोस्रो गोल गरिन् । कप्तान बनेपछि उनले पहिलो गोल गरेकी हुन् ।

बिज्ञापन

यसअघि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएकी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।