सुदूरपश्चिम प्रदेश

बाल्टीको पानीमा डुबेर कञ्चनपुरमा बालिकाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी। कञ्चनपुरमा बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्लाको भीमदत्त नगरपालिका-८ तिलचौडाका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो। घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्। पानीमा डुबेपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताए।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन