आज कर्णालीमा देउडा पर्व मनाइँदै, सार्वजनिक बिदा
लोक कल्याणकारी विज्ञापन

१ साउन, काठमाडौं । आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।
लोक कल्याणकारी विज्ञापन

पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
लोक कल्याणकारी विज्ञापन

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।
बिज्ञापन

यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो ।
माथिल्लो कर्णालीमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

