पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताको असहमति
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ । साथै एमालेले भण्डारीकाे सदस्यता नवीकरण गर्न नसकिने पनि निष्कर्ष निकालेकाे छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
