घटना

महिनाथपुर सीमा क्षेत्रमा एसएसबीमाथि आक्रमण, बन्दुक खोस्न खोज्दा चल्यो गोली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

७ साउन, जनकपुरधाम । नेपाल भारत सीमास्थित धनुषाको महिनाथपुर नाका पारी एसएसबी जवानमाथि आक्रमण भएको छ । भारततर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ ।

त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । सो क्रममा एकजना एसएसबी जवान घाइते भएका छन् । आक्रमण गर्ने एक जनालाई पक्राउ समेत गरेको भारतीय प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।