मन्त्री सवार गाडी एक-आपसमा ठोक्किए पनि मानवीय क्षति हुनबाट जोग्गियो
लोक कल्याणकारी विज्ञापन

कैलाली: रानिजमरा सिँचाइ आयाेजनाकाे उद्घाटनस्थल चिसापानी कैलालीमा आज हुनलागेको क्रममा सहभागी हुन जाने क्रममा सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार रहेका गाडीहरु एक आपसमा ठोक्कीएर लम्की चुहा नगरपालिका सडक खण्डमा दुर्घटना भएको छ।
दुर्घटनामा गाडीमा क्षति भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
