घटना

विद्यालय जान घरबाट हिँडेका दाजुबहिनी पाँच दिनपछि खोलामा मृत फेला 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विद्यालय जान घरबाटसँगै  हिँडेका दाजुबहिनी पाँच दिनपछि मृत फेला परेका छन्। १५ साउनमा विद्यालय जान भनेर घरबाट  हिँडेका दाजुबहिनी पाँचथरको याङवरक गाउँपालिका– १, बिरुवा खोलामा  मृत अवस्था फेला परेका हुन् । 

लोक कल्याणकारी विज्ञापन

पाँचथर प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीका अनुसार १० वर्षीय शिशिर राई र उनकी चार वर्षीया बहिनी नानुमा राई मंगलबार बिहान बिरुवा खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनाको गहन अनुसन्धान थालेको र मृतक दाजुबहिनीको शव परीक्षणका लागि पठाएको प्रहरीले  जनाएको छ ।  

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन