दाउन्नेमा फेरि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
लोक कल्याणकारी विज्ञापन

हिजो साँझबाट दुईतर्फी खुलेको दाउन्नेको बाटो आज बिहानबाट पुन: अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहानबाट बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २, विश्वकर्मा बाबा मन्दिरनजिकै बाटो हिलो र चिप्लो भएका कारण पूर्व–पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
