सुदूरपश्चिम प्रदेश

ग्याँस बोकेको ट्याङ्क। दुर्घटना हुदा गौरीफन्टा–पलिया रोड चार दिनदेखि बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । नेपालको सीमा नाका गौरीफन्टा–पलिया रोड चार दिनदेखि बन्द रहेको छ। भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ग्याँस बोकेको ट्याङ्क। दुर्घटना भएकाले सडक अवरुद्ध गरिएको हो।

भारतीय सुरक्षा स्रोतले बिहिवारदेखि सडक अवरुद्ध भएको बताएको छ। ग्याँस बोकेको ट्याङ्कर दुर्घटना भएकाले अन्य सवारी साधन उक्त सडकमा सञ्चालन गर्न दिइएको छैन। गौरीफन्टा आउने यातायातका साधनहरूलाई चन्दचौकी हुँदै पठाइएको भारतीय सुरक्षा स्रोतले दिनेखबरलाई बताएका छन्। सडक छेउमा पल्टिएको ट्याङ्कर निकाल्ने प्रयास भइरहेको छ।

बिज्ञापन

धनगढीबाट गौरीफन्टा हुँदै भारत जानेहरूका लागि चन्दनचौकीको सडक प्रयोग गरिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।