सुदूरपश्चिम प्रदेश

दार्चुलामा स्यालको टोकाइबाट तीन जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुलाः दार्चुलामा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको व्याँस गाउँपालिका वडा नं ६ बसेडीका ७० बर्षीय गणेशदत्त भट्ट, ५१ बर्षीय धौली भट्टी र खातीगाउँकी ७५ बर्षीया च्याउलीदेवी भण्डारी रहेका स्थानीय रमेश भट्टले बताए। आइतवार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला उनीहरुलाइ स्यालले टोकेको हो। घाइते तिनै जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको स्थानीय रमेश भट्टले बताए। 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।