बझाङका एमाले नेता ऐन महर पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं।नेकपा एमाले बझाङका नेता ऐन महर पक्राउ परेका छन् ।
लोक कल्याणकारी विज्ञापन

विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले एमालेका केन्द्रीय सदस्यसमेत रहेका महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
लोक कल्याणकारी विज्ञापन

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत काठमाडौं लगिएको छ।उनीविरुद्व बझाङकै एक युवतीले उजुरी दिएको बताइएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

