सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको घरमा पनि तोडफोड आगजनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

जेनजी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका ६ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन्।

लोक कल्याणकारी विज्ञापन

आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन