दमक भ्युटावरमा आगजनी र तोडफोड
लोक कल्याणकारी विज्ञापन

दमकको दमक भ्युटावरमा प्रदर्शनकारीले तोडफोड सुरु गरेका छन्। ठुलो संख्यामा रहेका प्रदर्शनकारीले तोडफोड गर्दै परिसरमा आगजनी गरेका छन्।
प्रहरीको उपस्थिति शून्य भएपछि आन्दोलनकारी उग्र बनेका छन्। उनीहरूले दमकस्थित प्रहरी कार्यालयमा पनि तोडफोड गरेका थिए। टावरको गेट फुटाएर प्रदर्शनकारी भित्र प्रवेश गरेका हुन्।
बिज्ञापन

झापामा केपी ओलीको घरसहितका कार्यालयका स्थानमा आगजनी गरिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
