राष्ट्रिय समाचार

जेन–जी प्रदर्शनमा ५१ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन–जी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए ।

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुईजना र प्रभाग कोटेश्वरमा कार्यरत एकजनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डिआइजी घिमिरेले बताए ।

बिज्ञापन

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिआइजी घिमिरेले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।