घटना

जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेतमा जबर्जस्ती करणी मुद्दामा फरार रहेका एकजना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा  वीरेन्द्रनगर नगरपालिका–२ खोलिगाउँ बस्ने ३० वर्षीय विशाल थापा रहेका छन् ।

थापालाई  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।