राष्ट्रिय समाचार

राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रपति रामचन्द्र पौडेलले राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका छन्। सोमबार मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले राष्‍ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।

आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।