अछाममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
लोक कल्याणकारी विज्ञापन

अछाम । अछामको साँफेबगर नगरपालिका(४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
