राष्ट्रिय समाचार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा  सरुवा गरेर सिलवाललाई नियुक्त गरेको हो । सिलवाल प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक हुन्। ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावअनुसार प्राधिकरणका कार्यकारी निर्देशक परिवर्तन गरिएको हो। 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।