थप उपचारका लागि झलनाथ पत्नी चित्रकारलाई भारत लगिँदै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी चित्रकारको थप उपचारका लागि सोमबार श्री एयरलाइन्सलाई एयर एम्बुलेन्सबाट भारत लगिएको पारिवारिक स्रोत जानकारी दिएको छ ।
बिज्ञापन

उनको फोक्सोको संक्रमण बढेको कारण दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिने छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
