अध्यक्ष पदबाट डा. बाबुराम भट्टराईले दिए राजीनामा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
लोक कल्याणकारी विज्ञापन

जेनजी आन्दोलनपछि बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट भट्टराईले राजीनामा घोषणा गरेका हुन्। बैठकले केन्द्रीय समिति भंग गर्दै महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरेको छ । जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

