राजनीति

चुनावकाे तयारी गर्न नेकपा एसले बनायाे घनश्याम भुसालको नेतृत्वमा कार्यदल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनको तयारी गर्न महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन गरेकाे छ।

अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा चुनावी रणनीति तयार गर्न कार्यदल गठन गरिएकाे उल्लेख छ।

बिज्ञापन

कार्यदलमा उपमहासचिव तथा संसदीय विभाग प्रमुख गरिमा शाह, उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई, सचिव तथा आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य विजय पौडेल, पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख दिलकुमारी पन्त, पोलिटब्युरो सदस्य तथा कानून फॉट इन्चार्ज धनप्रसाद गौतम, पोलिटब्युरो सदस्य तथा कानून विभाग प्रमुख देउमान सम्बाहाम्फे र केन्द्रीय कमिटी सदस्य केदार सञ्जेल सदस्य रहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।