अवर्गीकृत

माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

सोमबार करेन्ट लागेर जोशीपुर गाउँपालिका – ७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको मृत्यु भएको हो।

घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन