टीकापुर

टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका १ साथी अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २५ हजारको जेसीबीको पाटपुर्जा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन