राजनीति

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले एकताको निर्णय गरेको हो।बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबिचको ‘बृहत्तर ध्रुवीकरण : एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो।

एकताको औपचारिक घोषणा आइतबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबिच गरिने विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताए।

बिज्ञापन

पार्टी एकीकरणका अन्य प्राविधिक विषयहरू दुवै दलका नेतृत्वहरूको समझदारीमा टुंग्याइने  बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।