घटना

बालिकामाथि जवरजस्ती करणी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सप्तरी, पुस १४ गते । सप्तरीमा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राजविराज नगरपालिका वडा नम्बर ८ मा बालिकामाथि जवरजस्ती करणी भएको हो । बालिकामाथि जवरजस्ती करणी गर्ने नाबालक रहेको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

करणी गर्ने नाबालकलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

लोक कल्याणकारी विज्ञापन

पक्राउ परेका नाबालकलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन