वहु बिवाह मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

टीकापुर : वहु बिवाह मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले वहु बिवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–८ बस्ने ३३ वर्षीय लालबहादुर टमटा पक्राउ परेका हुन्। टमटालाई धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार पक्राउ गरेको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
