खगेन्द्र सुनार पनि रास्वपामा मिसिए
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिएको छ ।
आज रास्वपा पार्टी कार्यालयमा दुई पार्टीका नेताहरुबीच समझदारी बनेको छ । यस्तै पार्टीको ५९ औँ केन्द्रीय कमिटी बैठकमा आज थप भएकामध्ये ७ जना सदस्य पनि सहभागी रहेका छन् ।
बिज्ञापन

खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाल लगायत ७ जना नयाँ केन्द्रीय सदस्यले शपथ लिएका छन् ।यस्तै रास्वपाले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन पनि गरेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
