राजनीति

गोरखा १ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहजिल्ला गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन्। गोरखा १ बाट चुनाव लड्ने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

कुन पार्टीबाट लड्ने उनले खुलाएका छैनन्। गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन्द्र शाह र कुलमान घिसिङलाई मिलाउन भूमिका खेलेका थिए। ०७९ को निर्वाचनमा गोरखा १ बाट नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईं विजयी भएका थिए। 

बिज्ञापन

गुरुङले फेसबुकमा लेखेका छन्–
गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।
आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।