भीम रावलकाे असन्तुष्टिपछि फेरिए नेकपा सुदूरपश्चिमकाे इञ्चार्ज, रञ्जितालाई भूमि विभागको जिम्मेवारी
लोक कल्याणकारी विज्ञापन

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । इञ्चार्जको जिम्मेवारी पाएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ ।
लोक कल्याणकारी विज्ञापन

जोशीलाई यसअघि सहइञ्चार्ज तोकिएको थियो। सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
लोक कल्याणकारी विज्ञापन

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन (अपानी) मा सुदूरपश्चिमको सहइञ्चार्जको जिम्मेवारी खगराज भट्टले मात्रै पाएका छन् ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

