घटना

पत्नीसहित अमेरिकाबाट फर्किँदै थिए श्यामहरि, जहाजभित्रै मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । आज बिहान बिहान ६ः ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन