घटना

धनगढी र लम्कीमा २ जना मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको धनगढी र लम्कीमा २ जना मृत अवस्थामा फेला परेका छन्।

लोक कल्याणकारी विज्ञापन

कैलालीको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट स्थित मोहना नदीको तिरमा नामथर वतन नखुलेको पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौर स्थित रानीजमरा कुलरिया सिचाँई आयोजनाको नहरमा नामथर वतन नखुलेको ४०÷४५ वर्षीय जस्तो देखिने पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन