सुदूरपश्चिममा सिँचाइलाई प्राथमिकतामा राखिएको छः मन्त्री सोडारी
लोक कल्याणकारी विज्ञापन

पथरैया । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक मन्त्री दीर्घ सोडारीले सिँचाइलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। पथरैया सिँचाइ प्रणाली जल उपभोक्ता समिति ठाकुरद्वाराको साधारण सभामा बोल्दै सोडारीले यस्तो बर्ताएका हुन्।
यस्तै उनले कैलालीको जमिन प्लटिङ गर्ने चलन बढेको र यसलाइ रोक्नुपर्ने बताए। सुदूरपश्चिमका अन्य जिल्लालाई पनि पुग्ने गरि उत्पादन गर्ने जमिनमा सिँचाइ प्रणाली अघि बढाउनुपर्ने उनको भनाइ छ।
बिज्ञापन

यस्तै उनले पथरैया नहरमा रानिजमराको नहरबाट आउने पानीलाई मिसाउन पहल गरिरहेको समेत बताएका थिए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
