राजनीति

राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बिच एकता भएको छ ।

लोक कल्याणकारी विज्ञापन

जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोज कुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

लोक कल्याणकारी विज्ञापन

विभिन्न ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो ।

बिज्ञापन

९ बुँदे सहमति गर्दै जतमुमाे समाहित भएकाे राप्रपा प्रवक्ता माेहन श्रेष्ठले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन